आजको मौसम : देशभरको मौसम सफा रहने

हिमाल प्रेस १२ मंसिर २०७९ ६:५५
4
SHARES
आजको मौसम : देशभरको मौसम सफा रहने

काठमाडौँ- देशका उच्च पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो ‍प्रदेश नं १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: १२ मंसिर २०७९ ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twenty =