बुधबार ७ जनामा कोरोना संक्रमण पुष्टि

हिमाल प्रेस २३ कार्तिक २०७९ १०:४०
बुधबार ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– पछिल्लो २४ घण्टामा नेपालमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १ हजार २४९ परीक्षणमा ७ जनाका कोरोना संक्रमण भएको हो।

मन्त्रालयकाअनुसार यस अवधिमा १२ जना संक्रमणमुक्त हुँदा ५ हजार ८१६ जनाले कोरोनाविरुद्धको खोप लगएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५६७ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २३ कार्तिक २०७९ १०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 13 =