मंसिरदेखि चाइना साउदर्नको गोन्जाओ-काठमाडौँ उडान

हिमाल प्रेस २३ कार्तिक २०७९ १०:०६
मंसिरदेखि चाइना साउदर्नको गोन्जाओ-काठमाडौँ उडान

काठमाडौँ- चाइना साउदर्न एयरलाइन्सले मंसिर १३ गतेदेखि गोन्जाओ-काठमाडौँ नियमित उडान गर्ने भएको छ।

कोरोना महामारीसँगै उडान स्थगित गरेको चाइना साउदर्नले करिब तीन वर्षपछि पुनः नियमित उडान गर्न लागेको हो।

सुरुवातमा दैनिक एक उडान गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २३ कार्तिक २०७९ १०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + four =