‘जाँदैछु म पर पर’ भन्दै अलमोडा

हिमाल प्रेस ९ मंसिर २०७९ ११:५६
8
SHARES

काठमाडौँ- अलमोडा राना उप्रेतीको ‘जाँदैछु म पर पर’ सार्वजनिक भएको छ।

लिरिकल भिडियोमा शब्द हिरण्य भोजपुरेका रहेका छन् भने संगीत सिरु भोजपुरेको रहेको छ।

गीतमा स्वर अलमोडाको छ र संगीत संयोजन पनि उनलै गरेका हुन्।

प्रकाशित: ९ मंसिर २०७९ ११:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =