आइएमई पे र मेरो किरानाबीच सम्झौता

हिमाल प्रेस ८ मंसिर २०७९ १३:४८
4
SHARES
आइएमई पे र मेरो किरानाबीच सम्झौता

काठमाडौँ- आइएमई पे र मेरो किरानाबीच छुट सम्झौता भएको छ। अफर मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरिएको हो।
यस अफरमा ग्राहकले मेरो किरानाको वेबसाइट अथवा एपबाट किराना सामान खरिद गर्दा छुट पाउनेछन्।

त्यसको लागि आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गर्नुपर्नेछ। यसरी क्युआर भुक्तानी गर्दा १५ प्रतिशत वा बढीमा ३०० रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ।
आइएमई पेबाट क्युआर गरी भुक्तानी गर्दा ग्राहकहरुले महाबचत सेल विकबाहेकको समयमा पनि ६ सय रुपैयाँसम्म छुट पाउनेछन्।

प्रकाशित: ८ मंसिर २०७९ १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − fourteen =