सत्ता गठबन्धनसँग मित्रवत प्रतिस्पर्धा गरेका एकीकृत समाजवादीका रावल विजयी

हिमाल प्रेस ८ मंसिर २०७९ १०:३४
सत्ता गठबन्धनसँग मित्रवत प्रतिस्पर्धा गरेका एकीकृत समाजवादीका रावल विजयी

धनगढी- ‍कञ्चनपुर क्षेत्र नं ३ (क) बाट प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका प्रकाश रावल विजयी भएका छन्। सत्ता गठबन्धनसँग मित्रवत् प्रतिस्पर्धा गरेका रावलले ८ हजार १ सय ६३ मत ल्याएका छन्।

रावलले आफ्ना निकटतम् प्रतिस्पर्धी राप्रपाका धर्मराज जोशीले ६ हजार १ सय १४ मत ल्याएका छन्। सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट टेकेन्द्र भट्टले ५ हजार ६ सय ७४ मत ल्याएका छन्।

प्रकाशित: ८ मंसिर २०७९ १०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast