बाँके ३ (ख) मा कांग्रेसका बादशाह कुर्मी विजयी

हिमाल प्रेस ८ मंसिर २०७९ ९:५७
6
SHARES
बाँके ३ (ख) मा कांग्रेसका बादशाह कुर्मी विजयी

बाँके- बाँकेको क्षेत्र नं ३ प्रदेश (ख) बाट नेपाली कांग्रेसका बादशाह कुर्मी विजयी भएका छन्।

उनले १३ हजार ४ सय ३३ मत प्राप्त गरेर नेकपा (एमाले) का भीम ओलीलाई पराजित गरेको निर्वाचन अधिृकत प्रकाशबहादुर भण्डारीले जानकारी दिए।

उनका निकटतम प्रतिद्वन्द्वी ओलीले १० हजार ९ सय ५० मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका विजयकुमार पाठकले ४ हजार ४ सय ५१ मत पाएका छन्।

प्रकाशित: ८ मंसिर २०७९ ९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =