कास्की २ मा एमालेकी विद्या भट्टराईको जित

हिमाल प्रेस ८ मंसिर २०७९ ६:४९
4
SHARES
कास्की २ मा एमालेकी विद्या भट्टराईको जित

काठमाडौँ- कास्की क्षेत्र नम्बर २मा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन्। निर्वाचन आयोगका अनुसार विद्या भट्टराईले १६ हजार ९९८ मत पाएर विजयी भएकी हुन्। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत पाएका छन्।

उनीहरूबीच ४ हजार ५०३ मतको अन्तर छ। नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरामलले भने ९ हजार ६५९ मत पाएका छन्।

प्रकाशित: ८ मंसिर २०७९ ६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =