आजको मौसम : देशभर मौसम सफा रहने सम्भावना

हिमाल प्रेस ८ मंसिर २०७९ ६:४३
4
SHARES
आजको मौसम : देशभर मौसम सफा रहने सम्भावना

काठमाडौँ- देशको पश्चिम तथा मध्य पहाडी तथा तराईका थोरै स्थानमा हुस्सु लागेको तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति देशभर मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: ८ मंसिर २०७९ ६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =