ललितपुर ३ : ९ हजार बढी मतले तोसिमा कार्की अगाडि

हिमाल प्रेस ७ मंसिर २०७९ १६:०६
8
SHARES
ललितपुर ३ : ९ हजार बढी मतले तोसिमा कार्की अगाडि

काठमाडौँ– ललितपुर-३ मा मतगणना जारी छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता बढाएकी छन्। पछिल्लो मतपरिणामअनुसार कार्कीले १८ हजार ४७७ मत ल्याउँदा एमालेका अमृत खड्काले ९ हजार २२ मत ल्याएका छन्।

त्यस्तै सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी पम्फा भुसालले जम्मा ६ हजार २४५ मत ल्याएकी छन्।अहिलेसम्म कार्कीले मतान्तर ९ हजार ५५ पुर्‍याएकी छन्। यहाँ २३ हजार ६९३ मत गणना गर्न बाँकी छ।

प्रकाशित: ७ मंसिर २०७९ १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =