महोत्तरी ३ मा स्वतन्त्र उम्मेदवारको अग्रता

हिमाल प्रेस ७ मंसिर २०७९ १३:५७
2
SHARE
महोत्तरी ३ मा स्वतन्त्र उम्मेदवारको अग्रता

जनकपुरधाम- महोत्तरी ३ को प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार रामआधार कापरले अग्रता कायम गरेका छन्।

कापरले ५२१७ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महन्थ ठाकुरले ५१३५ मतले पछ्याइरहेका छन्। यस्तै जनता समाजवादी पार्टी(जसपा)का हरिनारायण यादवले ४४२३ मत र तराइ मधेश लोकतान्त्रिक पार्टी(लोसपा)ले ६१७ मत ल्याएका छन्।

प्रकाशित: ७ मंसिर २०७९ १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =