जुम्ला प्रदेशसभा २ मा एमालेका उम्मेदवार टेकराज विजयी

हिमाल प्रेस ७ मंसिर २०७९ १२:०८
4
SHARES
जुम्ला प्रदेशसभा २ मा एमालेका उम्मेदवार टेकराज विजयी

सुर्खेत- जुम्ला प्रदेश सभा-२ मा एमालेका टेकराज पछाई विजयी भएका छन्। कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार तथा सहकारी मन्त्री रोकायलाई पछाईले पराजित भएका हुन्।

पछाईले ७ हजार ८१५ मतले विजयी भएका हुन्। भने रोकायले ६ हजार ७२२ मत ल्याएका छन्। पछाई नेकपा एमाले प्रदेश कमिटी उप-सचिव समेत हुन्।

यस क्षेत्रमा जम्मा २० हजार ६१६ मत खसेको थियो।

प्रकाशित: ७ मंसिर २०७९ १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =