यस्तो छ मोरङको पछिल्लो मत परिणाम

हिमाल प्रेस ७ मंसिर २०७९ १०:३८
8
SHARES
यस्तो छ मोरङको पछिल्लो मत परिणाम

इटहरी- मोरङको ६ वटै प्रतिनिधिसभातर्फको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ। मोरङमा एमाले २, कांग्रेस २, माओवादी १ र स्वतन्त्र १ ठाउँमा अगाडि छन्।

यस्तो छ पछिल्लो मतपरिणाम

मोरङ १
एमालेका घनश्याम खतिवडा ७०२९
कांग्रेसका डिगबहादुर लिम्बु ६४५८
मत अन्तर ५७१

मोरङ २
एमालेका ऋषिकेश पोखरेल ९९६८
कांग्रेस सुजता कोइराला ८९०७
मत अन्तर १०६१

मोरङ ३
कांग्रेसका सुनिलकुमार शर्मा १०७९५
एमालेका भानुभक्त ढकाल ६४८८
राप्रपा रेखा थापा २३५६
शर्मा र ढकालबीचको मत अन्तर ४३०७

मोरङ ४
माओवादीका अमनलाल मोदी १७२१३
एमालेका विनोदप्रसाद ढकाल ९३४८
मत अन्तर ७८६५

मोरङ ५
एमालेका बागी उम्मेदवार (स्वतन्त्र) योगेन्द्र मण्डल १२०३५
माओवादीका शिवकुमार मण्डल ९११९
जसपा राजकुमार यादव ८४७०
योगेन्द्र र शिवकुमारबीचको मत अन्तर २९१६

मोरङ ६
कांग्रेस डा. शेखर कोइराला ९६८६
एमालेका लालबाबु पण्डित ८०२७
मत अन्तर १६५९

प्रकाशित: ७ मंसिर २०७९ १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =