सुनसरी ४ मा ज्ञानेन्द्रलाई उछिन्दै एमालेका जगदीशको अग्रता

हिमाल प्रेस ७ मंसिर २०७९ ९:१८
10
SHARES
सुनसरी ४ मा ज्ञानेन्द्रलाई उछिन्दै एमालेका जगदीशको अग्रता कार्की र कुसियत।

इटहरी- सुनसरी क्षेत्र नं ४ मा नेकपा एमालेका जगदीश कुसियतको अग्रता कायम छ। पछिल्लो मत परिणाम अनुसार कुसियतले ६ हजार १४३ मत प्राप्त गरेका छन्।

यस्तै, नेपाली कांग्रेसबाट उम्मेदवार सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ५ हजार ५५४ मत प्राप्त गरेका छन्।

यसअघि प्रदेशसभा सदस्य रहेका कुसियतले सञ्चारमन्त्री कार्कीलाई ५८९ मतले अग्रता गरेका छन् ।

प्रकाशित: ७ मंसिर २०७९ ९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =