सिद्धार्थ श्रेष्ठ बने पहिलो रियलमी सुपर डान्सर

हिमाल प्रेस ६ मंसिर २०७९ १३:४३
18
SHARES
सिद्धार्थ श्रेष्ठ बने पहिलो रियलमी सुपर डान्सर

काठमाडौँ- बाल नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’को पहिलो सिजनको उपाधि सिद्धार्थ श्रेष्ठको समूह टीम ‘सिड्मिङ’ले जितेको छ। सुपर फिनालेमा सिद्धार्थ र उनका डान्स कोरियोग्राफर मिङ्मा डी लेप्चाले उपाधि जितेका हुन्।

विजयी भएसँगै सिद्धार्थले १५ लाख रुपैयाँ नगद, रियलमी जिटी नियो ३ स्मार्टफोन र अन्य पुरस्कार पनि जितेका छन्। उनका गुरु मिङ्मा डी लेप्चालाई नगद ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

प्रकाशित: ६ मंसिर २०७९ १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =