जुम्ला १ (क) को प्रदेशसभामा स्वतन्त्र उम्मेदवार विजयी

हिमाल प्रेस ६ मंसिर २०७९ १२:५९
10
SHARES
जुम्ला १ (क) को प्रदेशसभामा स्वतन्त्र उम्मेदवार विजयी

काठमाडौँ- जुम्ला १ (क) प्रदेशसभा सदस्यमा स्वतन्त्त उम्मेदवार देवेन्द्रबहादुर शाही निर्वाचित भएका छन्।

निर्वाचन आयोगका अनुसार २९४४ मतका साथ शाही विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ललितजंग शाहीले २०९८, एमालेका धीरेन्द्रराज गिरीले १७८५ मत ल्याएका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =