झापा १ मा विश्‍वप्रकाशको अग्रता

हिमाल प्रेस ५ मंसिर २०७९ २०:४९
14
SHARES
झापा १ मा विश्‍वप्रकाशको अग्रता

इटहरी– झापा १ मा प्रतिनिधिसभातर्फ सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन्। शर्माले ३ हजार ९०० मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २ हजार ३९० मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारी ७ सय ३५ मतसहित तेस्रो स्थानमा छन्। यस क्षेत्रमा अहिलेसम्म ७ हजार ६ सय ९७ मतगणना भएको छ।

प्रकाशित: ५ मंसिर २०७९ २०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =