एमालेका भट्टराईभन्दा गगन १९६८ मतले अगाडि

हिमाल प्रेस ५ मंसिर २०७९ १८:५३
144
SHARES
एमालेका भट्टराईभन्दा गगन १९६८ मतले अगाडि

काठमाडौँ- काठमाडौँ ४ को मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका गगनकुमार थापाले सात हजार ६५ मत ल्याएर अगाडि छन्। उनलाई नेकपा एमालेका राजन भट्टराईले पाँच हजार ९७ मत ल्याएर पछ्याउँदै छन्। दुई उम्मेदवारबीचको अग्रता एक हजार नौसय ६८ मत छ।

प्रकाशित: ५ मंसिर २०७९ १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =