गगन थापाले बढाए मतान्तर, ४४४ मतले अघि

हिमाल प्रेस ५ मंसिर २०७९ १३:५९
6
SHARES
गगन थापाले बढाए मतान्तर, ४४४ मतले अघि

काठमाडौँ- काठमाडौँ क्षेत्र नं. ४ मा कांग्रेसका गगन थापा ४४४ मतले अगाडि छन्।

पछिल्लो मत परिणामअनुसार थापाले २०२६ र प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १५८२ मत ल्याएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १३:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =