सुर्खेत २ को मतगणना सुरु

हिमाल प्रेस ५ मंसिर २०७९ १२:४५
4
SHARES
सुर्खेत २ को मतगणना सुरु

सुर्खेत- सुर्खेत क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार सर्वदलीय सहमतिमा साढे ११ बजेबाट मतगणना सुरु गर्ने भए पनि साढे १२ बजेबाट मात्रै सुरु भएको हो।

सुर्खेत १ मा भने मतगणना अन्योल बनेको छ। सुर्खेत क्षेत्र नम्बर १ (क)को सिम्ता गाउँपालिका ६ मा रहेको एक मतदान केन्द्रमा प्रदेशको मतपत्रमा प्रतिनिधिसभाको मतपत्र भेटिएपछि विवाद हुँदा मतगणना स्थगित भएको छ।

प्रकाशित: ५ मंसिर २०७९ १२:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =