काठमाडौँ-४ : गगन थापा ३५ मतले अगाडि

हिमाल प्रेस ५ मंसिर २०७९ १२:२८
22
SHARES
काठमाडौँ-४ : गगन थापा ३५ मतले अगाडि

काठमाडौँ- काठमाडौँ क्षेत्र नं. ४ मा कांग्रेसका गगन थापा ३५ मतले अगाडि छन्।

पछिल्लो मत परिणामअनुसार थापाले ६६८ र प्रतिस्पर्धी एमालेका राजन भट्टराईले ६३३ मत ल्याएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =