सुरुवाती अग्रता : एमाले ४, कांग्रेस २ र स्वतन्त्र १

हिमाल प्रेस ५ मंसिर २०७९ ९:५०
4
SHARES
सुरुवाती अग्रता : एमाले ४, कांग्रेस २ र स्वतन्त्र १

काठमाडौँ- हालसम्म मत गणना भएको निर्वाचन मध्ये प्रतिनिधिसभातर्फ नेकपा एमालेले चार स्थानमा सुरुवाती अग्रता लिएको छ भने नेपाली कांग्रेसले एमालेलाई पछयाइरहेको छ।

ललितपुरका ३ वटै निर्वाचन क्षेत्रसहित धनुषा-३ मा एमालेले अग्रता लिईरहेको बेला नेपाली कांग्रेसले भक्तपुर-२ र मुस्ताङमा कांग्रेसले अग्रता लिएको छ । यसैगरी, कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ।

प्रकाशित: ५ मंसिर २०७९ ९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =