कोहलपुरमा सेनाको पिक अप भ्यान दुर्घटना

हिमाल प्रेस ४ मंसिर २०७९ १७:४९
6
SHARES
कोहलपुरमा सेनाको पिक अप भ्यान दुर्घटना

बाँके– बाँकेको कोहलपुरमा गस्तीमा रहेको नेपाली सेनाको पिक अफ भ्यान दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षामा खटिएको प्रदेश ३-०१-००२ झ ५११२ नम्बरको पिक अफ भ्यान सम्झना चो बाट कोहलपुरतर्फ जाँदै गर्दा कोहलपुर ४ स्थित किरणनालामा अनियन्त्रित भई पल्टिएको हो। दुर्घटनामा मानवीय क्षति नभएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

प्रकाशित: ४ मंसिर २०७९ १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + one =