सुनसरीमा मतदान जारी, ४९ प्रतिशत मत खस्यो

हिमाल प्रेस ४ मंसिर २०७९ १६:४८
10
SHARES
सुनसरीमा मतदान जारी, ४९ प्रतिशत मत खस्यो

इटहरी– प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आइतबार अपराह्न ४ बजेसम्म सुनसरीमा जम्मा २ लाख ६९ हजार १३३ मत खसेको छ। जसमा १ लाख ३० हजार ५२८ जना पुरुषले मतदान गरेका छन् भने महिला मतदाताको संख्या १ लाख ३८ हजार ६०१ छ।  यस्तै अन्य ४ जना मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। सुनसरीमा जम्मा ५ लाख ४४ हजार ९४१ मतदाता छन्।

प्रकाशित: ४ मंसिर २०७९ १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =