गृहमन्त्री खाणले गरे मतदान

हिमाल प्रेस ४ मंसिर २०७९ १५:३०
गृहमन्त्री खाणले गरे मतदान

बुटवल– गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले मतदान गरेका छन्। रुपन्देहीस्थित तिलोत्तमा- ८ व्योतिनगरमा रहेको मतदान केन्द्रमा उनले आइतबार ३ बजे मतदान गरेका हुन्।

गृहमन्त्री खाण रुपन्देही- ३ मा सत्तागठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्।

प्रकाशित: ४ मंसिर २०७९ १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 20 =