बाबुराम भट्टराईले गरे मतदान

हिमाल प्रेस ४ मंसिर २०७९ १३:५२
बाबुराम भट्टराईले गरे मतदान

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा डा. बाबुराम भट्टराईले मतदान गरेका छन्। गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण माविको मतदान केन्द्र पुगेर भट्टराईले मतदान गरेका हुन्।

भट्टराई आजै मतदानका लागि गोरखा गएका हुन्। लगातार गोरखा २ बाट चुनाव जित्दै आएका भट्टराई यसपटक उम्मेदवार छैनन्। उनका पार्टीका उम्मेदवारले पनि माओवादीकै चुनाव चिह्न लिएर चुनाव लडेका छन्।

प्रकाशित: ४ मंसिर २०७९ १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =