गण्डकीका मुख्यमन्त्री पोखरेलले गरे मतदान

हिमाल प्रेस ४ मंसिर २०७९ ११:१५
4
SHARES
गण्डकीका मुख्यमन्त्री पोखरेलले गरे मतदान

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मतदान गरेका छन्।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत मुख्यमन्त्री पोखरेलले नवलपुरको गैंडाकोट नगरपालिका १ स्थित शमशेर मावि, जौजुवा (क) केन्द्रबाट मतदान गरेका हुन्।

 

प्रकाशित: ४ मंसिर २०७९ ११:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =