प्रभु साहले गरे मतदान

हिमाल प्रेस ४ मंसिर २०७९ ९:४२
8
SHARES
प्रभु साहले गरे मतदान

जनकपुरधाम- प्रतिनिधिसभाका उम्मेदवार प्रभु साहले आइतबार मतदान गरेका छन्। साहले रौतहट क्षेत्र नम्बर ३ अन्तर्गत रहेको मौलापुरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

उनी रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका छन् ।

यसअघि नेकपा एमालेले उनलाई टिकट दिए पनि उनले आफूसँगै पार्टी प्रवेश गरेका नेताकार्यकर्ताहरूलाई पार्टीमा अवहेलना भएको भन्दै एमाले परित्याग ग़री स्वतन्त्र रूपमा चुनाव लड्ने घोषणा गरेका थिए।

प्रकाशित: ४ मंसिर २०७९ ९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 12 =