यस्ता छन् राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुका कारण
काठमाडौँ– राष्ट्रपति कार्यालयले संविधान संशोधन गरेर नागरिकता ऐन बनाउनु उचित हुने जबाफ दिएको छ। नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सर्वोच्च अदालतमा लिखित जबाफ पेस गर्दै राष्ट्रपति कार्यालयले यस्तो जिकिर गरेको छ। जबाफमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता गरिएको विधेयक पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुँदा विधि र प्रक्रिया मिचिएकाले प्रमाणीकरण नगरिएको जनाइएको छ। राष्ट्रपति कार्यालयले संघीय संसद्बाट प्रमाणीकरणका लागि पेस भएको नागरिकता … Continue reading यस्ता छन् राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुका कारण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed