युक्रेनमाथि हवाई हमला, पूर्वाधारमा व्यापक क्षति

काठमाडौँ– रुसले युक्रेनी भौतिक पूर्वधारमा भीषण हवाई हमला गरेको छ। हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक क्षति भएको छ। युक्रेनी अधिकारीहरूका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी घाइते भएका छन्। यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले ब्ल्याक सीबाट अन्न, खाद्यसामग्री … Continue reading युक्रेनमाथि हवाई हमला, पूर्वाधारमा व्यापक क्षति