एनआईसी एशिया बैंकको भिडियो केवाईसी सेवा सुरु

हिमाल प्रेस १ मंसिर २०७९ ५:२२
एनआईसी एशिया बैंकको भिडियो केवाईसी सेवा सुरु

काठमाडौँ– एनआईसी एशिया बैंक लिमिटेडले भिडियो केवाईसी सेवा सुरु गरेको छ। यो सेवा सुरु भएसँगै बैंकमा नगई भिडियो कलमार्फत नै ग्राहकले आफ्नो केवाईसी अद्यावधिक गर्न सक्ने भएका छन्।

भिडियो केवाईसीका लागि ग्राहकले आफ्नो पहिचान खुल्ने कुनै पनि सरकारी कागजात देखाउनुपर्नेछ। बैंकले यसअघि अनलाइन खाता खोल्ने ग्राहकका लागि मात्र भिडियो केवाईसी सेवा दिएको थियो।

प्रकाशित: १ मंसिर २०७९ ५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =