७५ वर्षअघि यसरी जोडिएको थियो नेपाल-अमेरिका सम्बन्ध

नेपालमा राणा परिवारले एक शताब्दीसम्म शासनसत्ता सञ्चालन गरेको थियो। उनीहरूको शासनकालमा नेपालको द्विपक्षीय वैदेशिक सम्बन्ध एउटै मुलुकसँग मात्र थियो। सन् १९४६ सम्म एउटै मुलुक बेलायतसँग मात्र नेपालको द्विपक्षीय सम्बन्ध थियो। त्यतिबेला उत्तरी तिब्बतको ल्हासामा वकिल अड्डा भने थियो। सन् १९३४ मा नेपालले लन्डनमा दूतावास स्थापना गरी राजदूत खटाएको थियो। बेलायतबाहेक केही मुलुकसँग तक्मा आदानप्रदानमा मात्र … Continue reading ७५ वर्षअघि यसरी जोडिएको थियो नेपाल-अमेरिका सम्बन्ध