असंलग्न परराष्ट्र नीतिबारे अमेरिकी संसद्‌मा राजा महेन्द्रले गरेको त्यो सम्बोधन

काठमाडौँ- नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको तयारी चलिरहेको छ। अमेरिकाका तर्फबाट पनि निरन्तर रूपमा उच्च अधिकारीहरू नेपाल भ्रमणमा आइरहेका छन्। २००४ सालमा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। जति बेला छिमेकी भारत र चीनसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको थिएन। हालै मात्र अमेरिकी सेनाका … Continue reading असंलग्न परराष्ट्र नीतिबारे अमेरिकी संसद्‌मा राजा महेन्द्रले गरेको त्यो सम्बोधन