बेइजिङमा बुद्ध निर्वाण मुद्राको विशाल मूर्ति र सचित्र कथा [भिडियो]

हिमाल प्रेस २ जेठ २०७९ ५:३६

चीनको राजधानी बेइजिङको उद्यानमा स्थापितविशाल काँस्य मूर्ति चीनकै सबैभन्दा ठूला र धेरै तौल भएका मूर्तिमध्येको एक मानिन्छ। युआन वंश (१३२१) मा स्थापित यो शाक्यमुनि बुद्धको निर्वाण मुद्राको विशाल मूर्ति ५४ टनको छ। मूर्तिको कुल लम्बाइ ५.३ मिटर र उचाइ १.६ मिटर छ। यो निर्वाण मुद्राको बुद्ध मूर्तिको शिर पश्चिमतिर फर्केको छ भने करुणामय अनुहार दक्षिणतिर फर्केको छ।

 

प्रकाशित: २ जेठ २०७९ ५:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =