संयुक्त राष्ट्रसंघ मुख्यालयमा नेपालको झन्डा फहराएको त्यो दिन [भिडियो सहित]

सन् १९४९ को फेब्रुअरी १३ मा मोहनशमशेर जंगबहादुर राणा नेतृत्वको सरकारले पहल थालेको ६ वर्षपछि १९५५ को डिसेम्बर १४ मा नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता पाएको हो। नाजी जर्मनीको हार र जापानको आत्मसमर्पणपछि दोस्रो विश्वयुद्ध थामिए पनि छिट्टै अमेरिकी नेतृत्वको पश्चिमी खेमा र सोभियत रुस नेतृत्वको कम्युनिस्ट खेमाबीचको प्रभुत्वको लडाइँमा संसार विभाजित हुन पुग्यो। तिनै शक्ति … Continue reading संयुक्त राष्ट्रसंघ मुख्यालयमा नेपालको झन्डा फहराएको त्यो दिन [भिडियो सहित]